हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौं ल्याइँदै

काठमाडौं । नुवाकोटको मेघाङ गाउँपालिकामा हिजो भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज काठमाडौँ ल्याईँदैछ । मृत्यु भएकाको शव घटनास्थलबाट नुवाकोटको विदुर ल्याइसकिएको छ । त्यहाँबाट काठमाडौं ल्याउने तयारी हुँदैछ । शव लिनका लागि काठमाडौँबाट हेलिकप्टर गएको त्रिभूवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । गोरखाको सामागाउँबाट काठमाडौँ आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर हिजो दुर्घटना … Continue reading हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौं ल्याइँदै